गणेश भगवानको पुजा गर्दै माघ २१ गते, मंगलबारको राशिफल हेर्नुहोस हजुरको दिन सुभहुने छ ! जानी राखौ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सबैको सहयोग पाईने हुदा प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । बोलेर गर्ने कुनै पनि पशा व्यावसाय फस्टाएर जानेछ । समय अनुशार बिचार सिर्जना गर्न सकिने हुदा धेरैको मन जित्न सकिनेछ । कुटुम्ब तथा आफन्तसँग मिलेर गर्ने कुनै पनि व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय…