भोजपुरी कलाकार निरहुआ र आम्रपाली माथि दर्शकले जुत्ता चप्पल प्रहार गरेका छन् !

मौलापुर नगरपालिकाको पतौरा टोलमा मंगलवारदेखि आयोजित मधानी महायज्ञको अवसरमा राखिएको रात्रिकालीन साँस्कृतिक कार्यक्रममा भारतीय मुलका चर्चित भोजपुरी कलाकार निरहुआ, आम्रपाली र ईन्दु शोनालीलगायतको कलाकारमाथि चप्पल जुत्ता वर्षिएपछि उनीहरु स्टेज छाडेर भागेका थिए। नेकपा नेता प्रभु शाहको गृह नगर रौतहटको मौलापुरमा गएराति आयोजना गरिएको भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव निरहुआु र अभिनेत्री आम्रपाली दुबे लगायतको साँस्कृतिक…