मनकामना माईको दर्शन गरि आज फाल्गुन १२ गते सोमबारको राशिफल पढ्नुस् ! भेटि स्वरूप एक एक शेयर गर्नुस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। भेटघाटले अवसर दिलाउनेछ। केही सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा…