बाबु आमाका लागि आफ्ना सन्तानहरु प्राणभन्दा प्यारो हुन्छन् । सन्तानहरुका लागि आफ्ना कैयन् इच्छाहरु समेत त्याग गर्नुपर्दछ । तर हालै एउटा यस्तो दम्पत्ति फेला परेको छ, जसले आफूहरु रोमान्स गर्नका लागि आफ्नो बच्चालाई बालुवामा गाडेको छ । सुन्दैमा डर तथा घृणा पैदा हुने यो घटना अर्जेन्टिनाको हो । समुद्री तटमा रोमान्स गर्नका लागि आफ्नो २…