चीनबाट १ सय ८० विद्यार्थी शनिवार नेपाल आउने खबरले भक्तपुरका स्थानीयले घर छाडे !

चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्न शनिवार दिउँसो २ ः४५ बजे नेपाल एयरलाइन्सको वाइड बडी जहाज चीनको वुहान जाने भएको छ ।३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोड मास्टरसहित नेपाली सेनाका चार जना चिकित्सक रहने छन् ।वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…