सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अन्तत राजीनामा दिएका छन् । बाँस्कोटाले ७० करोड कमिसनको डिल गरेको अडियो मिडियामा ल्याएर राजिनामा गर्न बाध्य पार्ने पत्रकार अजयबाबु सिवाकोटीको चौतर्फी चर्चा भएको छ । नयाँ पत्रिकाका संवाददाताले पत्रिकामा ठाउँ नपाएपछि पदबाटै राजीनामा दिएको यस्तो सनसनी समाचारलाई हाम्रा कुरा डटकममा सिवाकोटीले प्रमुखताका साथ स्थान दिएका थिए । सम्पादक सिवाकोटीले यस अघि…