कुन राशिका सबैभन्दा धनी ! जान्नुहोस् – सेयर गरौ

तपाईं कुनै व्यापार शुरु गर्नुहुँदैछ भने तपाईंको राशिले यसमा मद्दत गर्न सक्छ । संसारभरि गरिएको सर्वेक्षणमा कुनै विशेष राशिको मानिस व्यापारमा अत्यन्त सफल भएको देखिएको छ । संसारभरिका अर्बपतिहरूको जन्मदिनलाई आधार मानेर उनीहरूको राशि पत्ता लगाएर यो सर्वेक्षण गरिएको थियो । यसको परिणाम फोब्र्स पत्रिकामा पनि छापिएको थियो । शीर्षस्थानमा रहेका १०० अर्बपतिहरूको सूची हेर्दा…