दीपकराज गिरी अहिले गुपचुपरुपमा चलचित्रको स्कृप्ट लेखिरेहका छन् । ‘छक्का पञ्जा ४’ को स्कृप्टमा काम गरिरहेका उनी जोकसैको फोन पनि उठाउँदैनन् । दीपकराजको एउटा पुरानो बानी छ, स्कृप्ट लेख्न सुरु गर्नुपूर्व गाँजा तान्ने । यो कुराको खुलासा उनी आफैंले गरेका थिए । गाँजाले दिमागलाई एकोहोरो बनाउने र लोख्दा मन नभड्किने उनको तर्क थियो । तर…