हेटौंडाकी अजिता भुजेलको हत्या आरोपमा ५ जना पक्राउ

माघ - मकवानपुर प्रहरीले हेटौंडा नवलपुरकी अधिकारकर्मी अजिता भुजेलको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । तेस्रो लिङ्गी भुजेलको गत शनिवार हेटौंडा–५ क्याम्पाडाँडामा अर्धनग्न अवस्थामा शव फेला परेको थियो । मृतक भुजेलको घाँटीमा तारले बेरेको दाग थियो । टाउकोमा घाउचोट पनि देखिएको थियो । उनको बलात्कारपछि हत्या भएको भन्दै अधिकारकर्मीहरुले दोषिलाई छिट्टै…