खुसीको खबर : डा.आशा सिंह बनिन् एआइजी !

बुधबार एक कार्यक्रम बीच प्रहरी नायब महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा पदोन्नति भएकी डा.आशा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। खनालले उनलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताएका छन्। कार्यक्रममा बोल्दै उनले…