आज - १० माघ २०७६ शुक्रवार को राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन सम्हाल्न आवश्यक…