हे भगवान यस्तो कसरी भयो ? करेन्ट लागेको छोरालाइ बचाउन आमा डाको छोडेर रुदै मिडियामा ! सेयर गर्नुहोला

झापा दमक निवासी भिम मगर नाम गरेका युवालाई घर बनाउने काम गर्दा करेन्ट लागेर बिराटनगर स्थित म्याक्स अस्पतालमा लागिएको छ । सामान्य मजदुर काम गर्ने युवालाइ उपचार गर्न घरको आर्थिक अवस्था कम्जोर भएका कारण बुढी आमाले रुदै रुदै सबैलाई गुहार माग्नुभएको छ । सामान्य परिवारका भिम मगर अहिले ४० बर्षका भएका छन् । आमा ,…