वि.सं.२०७६ साल पौष २५ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि– पूर्णिमा,४५ घडी ४४ पला,रातको ०१ बजेर १५ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– आद्र्रा,२० घडी ५० पला,दिउसो ०३ बजेर १८ मिनेट उप्रान्त…