Logo

समाज

भोलि पुष २५ गते शुक्रबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल पुष २५ गते शुक्रबार ई. सं. २०२० जनवरी ९, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष पूर्णीमा तिथी, आद्रा नक्षत्र, चन्द्रमा मिथुन राशिमा। एन्द्र योग, भद्रा करण। नेपालमा सूर्योदय बिहान ०६ः५८ बजे, सूर्यास्त साँझ ०५ः२५ बजे हुनेछ। आज को पर्व – पौष

कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

पर्यटन वर्षको शुभारम्भसँगै दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालीञ्चोकमा हिँउ खेल्ने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । दोलखाको उच्च भू-भागमा केही दिनदेखि बाक्लो हिमपात भएसँगै कालीञ्चोकमा हिउँ खेल्ने पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक

फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरको दर्शन गर्नुहोस्, मनोकामना पुरा हुनेछ !

जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल – जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल । केही दिनदेखि जलकुम्भीले कुरुप बनेको फेवाताल विभिन्न संघसस्था र सफाइ अभियान्ता एवं नागरिक समाजबाट भएको सफाइ अभियानबट आफ्नो पुरानो स्वरुपमा फर्कंदै छ । तस्वीर जमुना वर्षा शर्माले खिचेकी हुन् । जल्कुम्भी सफाइपछि सुन्दर बनेको फेवाताल र बीचमा रहेको

वर्षकै सबैभन्दा पबित्र दिनमा यसपालिको श्री स्वस्थानी व्रत आरम्भ हुदै, भोलि बाट सुरु श्री स्वस्थानी व्रत

यस वर्षको स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिने हरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नरहने ज्याेतिषी हरुले जानकारी गराएका छन । पाैष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने

इराकमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन, अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर

काठमाडौं – नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ । अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेपछि नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ ।

एका बिहानै सच्चा मनले भगवानको दर्शन गर्दै आजको तपाइको राशिफल हेर्नुहोस !

आज – २४ पौष २०७६ बिहिवार को राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ।मंगलबार सुन तोलामा ७१ हजार पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार करिब एक सातादेखि स्थिर रहेको सुन मंगलबार १ हजार रुपैयाँले बढेर ७१ हजार पुगेको हो। यो सुनको मूल्यको नयाँ रेकर्ड हो। सोमबार सुन तोलामा ७० हजारमा कारोबार भएको थियो।यस्तै

श्रीमती बितेको केही घण्टामै श्रीमानको पनि निधन

गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृत्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान ९२ वर्षीय कर्णखर अम्गाईको मृत्यु भएको हो । सोमबार बिहान ३ बजे मृत्यु भएकी जयन्तीको दाहसंस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृत्यु भएको थियो । मंगलबार

बागलुङ कालिका मन्दिरको दर्शन गरि आज पुष २४ गते बिहिबारको राशिफल पढ्नुहोस् !

आजको राशिफल बि.सं. २०७६ साल पुष २४ गते बिहिबार ई. सं. २०२० जनवरी ८, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष चतुदर्शी तिथी, मृगाशिरा नक्षत्र, चन्द्रमा मिथुन राशिमा। ब्रम्हा योग, गर करण। नेपालमा सूर्योदय बिहान ०६ः५८ बजे, सूर्यास्त साँझ ०५ः२४ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि

भोलि पुष २४ गते बिहिबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं !

आजको राशिफल बि.सं. २०७६ साल पुष २४ गते बिहिबार ई. सं. २०२० जनवरी ८, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष चतुदर्शी तिथी, मृगाशिरा नक्षत्र, चन्द्रमा मिथुन राशिमा। ब्रम्हा योग, गर करण। नेपालमा सूर्योदय बिहान ०६ः५८ बजे, सूर्यास्त साँझ ०५ः२४ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि