बृद्धहरुको सहारा बनेको भक्तपुर स्थित सहारा हेरचाह केन्द्रमा भेटिइन १०२ बर्षे हजुरआमा [हेर्नुहोस् भिडियो]

जीवनभर द:ख गरेर सन्तानलाई सम्मानजनक र सुखद अवस्थामा पुर्याएका बृद्ध आमाबुबाहरु नै जीवनको उत्तरार्द्धमा एक्लो र सहाराविहिन हुनुपरेको अवस्था बिद्यमान नेपाली समाजमा व्याप्त छ । आजको आधुनिक नेपालि समाजमा परिवारबाट तिरस्कृत भएर असुरक्षित र कष्टकर जीवन बिताइरहेका धेरै आमाबुबाहरु र अशक्तहरु भेटिन थालेका छन। ज्येष्ठ नागरिकहरु सम्मानित व्यक्तित्व हुन् । उनीहरु ज्ञान, सिप र अनुभवबाट…