नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–५ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए । जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ । ‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो
काठमाडौं सोह्र खुट्टेमा पानी ट्याङकर दुर्घटना भएको छ । बालाजु तर्फ जार्दै गरेको ट्याङकर सोह्र्र खुट्टेको आरालोमा बे्रक फेल हुँदा एभरेष्ट म:म हाउस भित्र ट्याङकर छिरेको छ । ट्याङकरले प्राइबेट गाडीलाई समेत ठक्कर दिएको छ । घटनामा मानविय क्षति बारे केही पुष्टि भएको छैन । थप विवरण आँउन बाँकी रहेको
यस वर्षको स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिने हरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नरहने ज्याेतिषी हरुले जानकारी गराएका छन । पाैष शुक्ल पक्ष देखि माघ शुक्ल पक्षसम्म एक महिना सम्म लिने
एजेन्सी– मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउने गरेका छन् । त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ ।
भारतको जम्मू–कश्मीरमा आ’तंकवादी ह’मलामा मारि’एका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अ’न्त्येष्टि गरिएको छ । राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै
भारतले प्याज निर्यातमा बन्देज लगाएपछि नेपाली व्यवसायीहरुले चीनबाट आयात बढाएका छन् । चालु आर्थिक वर्षको ५ महिनामा चीनबाट मात्रै १० लाख किलो सुकेको प्याज आयात भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा नेपालमा कुल १८ लाख ३५ हजार २८२ किलो सुकेको प्याज आयात भएको थियो । जसमध्ये १० लाख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साँझपख शुभ समाचार आउन सक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला
आजको राशिफल बि.सं. २०७६ साल पुष २३ गते बुधबार ई. सं. २०२० जनवरी ७, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, पौष शुक्ल पक्ष त्रयोदशी तिथी, कृतिका नक्षत्र, चन्द्रमा वृष राशिमा। शुक्ल योग, का्रलव करण। नेपालमा सूर्योदय बिहान ०६ः५८ बजे, सूर्यास्त साँझ ०५ः२३ बजे हुनेछ। आज जन्म लिने बच्चाको राशि
काठमाडौं – पशुपतिनाथ मन्दिरको काठ कुहिएको छ। तीनतले मन्दिरको बीचको तलाका केही काठ कुहिएको हो। आँखीझ्याल अड्याउने फ्रेम कुहिएको हो। ‘बीच तलामा रहेका आँखीझ्याल अड्याउने नौ फिटका केही काठ कुहिएको छ’, श्रीपशुपतिनाथ मन्दिर अध्ययन समितिका सदस्य प्रेमहरि ढुंगानाले अन्नपूर्णसँग भने, ‘कुहिएको काठको नमुना निकालिएको छ। त्यसलाई पुरातत्त्व विभागको रासायनिक प्रयोगशालामा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउनेछ