रबि लामिछाने पक्राउ परेपछि उनकी श्रीमती निकिता पौडेलले पहिलो पटक मिडियामा …..(भिडियो सहित)

टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछानेसहित ३ जनालाई हिजोबाट लागू हुने गरी जिल्ला अदालत चितवनले ५ दिनको म्याद थप गरेको हो । पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धान गर्न न्यायाधीश विनोदकुमार शर्माले म्याद थपको अनुमति दिनु भएको हो । बिहीबार…