विवेकशील साझा पार्टीले काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रण नभएको भन्दै मेयर विद्या सुन्दर शाक्यको विरोध गरेको छ । विवेकशीलले काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेको छ । निर्वाचनको समयमा मेयर शाक्ले एक सय दिनमा गर्ने आफ्ना एक सय एक कार्यक्रम प्रस्तुत गरेका थिए । तर ति कुनै पनि पुरा नभएको भन्दै विवेकशिलले विरोध गरेको हो ।…