पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन : तपाईको आजको राशिफल : २०७५ साल जेठ २४ गते बिहिवार मेष प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आफन्तजनबाट सहयोग पाईने छैन । अवसर गुम्न सक्छ । बृष काममा देखिएका समस्या समाधान भएर जाने छन् । कुरा काट्नेहरु सहयोगको…