Logo

समाज

यसरी भयो डरलाग्दो ज्वालामुखी विष्फोट, जहाँ दुई दर्जन बढीको ज्यान गयो

ल्याटिन अमेरिकाको दक्षिण–पूर्वी क्षेत्र ग्वाटेमालामा भएको ज्वालामुखी विष्फोटमा दुई दर्जनभन्दा बढीको ज्यान गएको छ । ग्वाटेमालामा आज भएको ज्वालामुखी विष्फोटमा दुई दर्जनभन्दा धेरैको ज्यान गएको हो । त्यहाँका धेरै नागरिकहरु घरभित्रै मृत भेटिएका छन् । धेरै नागरिकहरु घाइते भएको र धेरै हराइरहेको बीबीसीले जनाएको छ । राष्ट्रपति जिम्मी मोरालेसले तीन

धादिङको चार किलोमा दिउँसै घट्यो डरलाग्दो घटना, क्षतीको विवरण हेर्नुहोस्

धादिङको चार किलोमा ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किएर भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । धार्के नजिक चाल किलोमा भएको दुर्घटनामा तीन जना घाइते भएका तथा आगलागीका कारण ट्रक नष्ट भएको छ । ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।  काठमाडौंबाट चितवन जाँदै गरेको बा

छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान सङ्घ (एड्वान), जागरण मिडिया सेन्टरलगायत

खाली पेटमा लसुन खादा यस्तो हुन्छ फाईदै फाईदा

लसुन तरकारीमा हाल्दा तरकारी स्वादिष्ट बनाउने मात्र हैन यसले हाम्रो स्वास्थ्य निरोगी बनाउन पनि सहयोग गर्छ । अझ खाली पेटमा लसुन खादा धेरै फाईदा गर्छ । लसुनको प्रयोगले खाना स्वादिष्ट बनाउनुको साथै यसमा भएका विभिन्न एन्टीब्याक्टेरियल तत्वहरुले ब्याक्टेरिया तथा भाइरसलाई हटाएर स्वस्थ हुन मद्यत गर्छ । लसुनको सेवनले उच्च रक्तचापलाई

७० वर्षमा गर्भवती भएकी मारिया विश्वकै बढी उमेरकी आमा बन्दै, उनको आत्मविश्वास देखेर चिकित्सक नै परे छक्क

७० वर्षको उमेरमा गर्भवती भएर पनि स्वस्थ भएको मानिसबारे कहिल्यै देख्नु वा सुन्नु भएको छ ? मेक्सिकोको सिनालोआमा बस्ने मारिया डी लालूसले बकाइदा यस्तो सजिव उदाहरण हुन् जो ७० वर्षजस्तो गिर्दो बुढ्यौलीमा पनि गर्भवती हुँदा हट्टगट्ट छिन् । यस अगाडी नै आधा दर्जन बढी सन्तानलाई जन्म दिइसकेकी मारिया डी लालूसले

धेरैजसो उखान टुक्काको प्रयोगले ब्यग्य गर्ने प्रधानमन्त्रीले गरे मनछुने भाषण भने ‘अब नेपाली जनताले भोकै मर्नु पर्दैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ ।” प्रधानमन्त्री ओलीले

मेनुका थापाले लिन पूजा बोहराको जीवन बर्बाद गर्ने व्यक्तिको नाम, बाहिरियो भित्रि रहस्य …..(हेर्नुहोस् भिडियो)

मेनुका थापाले लिन पूजा बोहराको जीवन बर्बाद गर्ने व्यक्तिको नाम, बाहिरियो भित्रि रहस्य …..(हेर्नुहोस् भिडियो)

छड्के जाँच गर्न कृषिमन्त्री कालिमाटी तरकारी बजार पुग्दा जे देखियो…

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन्। किसान र आम उपभोक्तालाई मारमा पार्ने खालका गतिविधि संचालन भईरहेका बेला मन्त्री खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौंधरीसहित सोमबार बिहान करिव २ घण्टा कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका

चरेशको गिरोह समात्न कुनैबेला आफू ७ केजी चरेश बेच्न गएको प्रसंग सुनाउँदै रमेश खरेलले ३३ किलो सुनकाण्डको बारेमा मुख खोले

३३ केजी सुन तस्करी र त्यहीसँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयबाट भएको छानविनको निचोडले नेपाल प्रहरीको अपराध अनुसन्धान प्रणाली नै मर्ने खतरा देखापरेको चिन्ता पूर्व प्रहरी अधिकृतहरुले व्यक्त गरेका छन्। राजधानीमा प्रमुख सञ्चार माध्यमका सम्पादकहरुमाझ् २० जेठमा उपस्थित पूर्व प्रहरी अधिकृतहरुले प्रहरीको अपराध अनुसन्धानलाई मर्न नदिन नागरिकले खबरदारी

मोदीको स्वागत खर्च विवरण माग्दा बैठकमै मेयर र वडा अध्यक्षबीच लफडा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा स्वागतका लागि जनकपुरधाम उपमहानगरपालिकाले खर्च विवरण सार्वजनिक गर्नु पर्ने मांग राख्दा बैठकमै मेयर र वडा अध्यक्ष बिच लफडा सुरु भएको छ । मेयर साहले रकम अनियमिता गरेका कारण खर्च विवरण गोप्य राखेको जनप्रतिनिधिहरूको दाबी छ । मोदीको स्वागत खर्चमा उपमहानगरपालिकाले झन्डै २ करोड