छुवाछूत गर्नेलाई कडा कारवाही हुन्छः गृहमन्त्री

गृहमन्त्री रामबहादुर थापाले आजको २१ औँ शताब्दीमा समेत जातीय आधारमा विभेद गर्ने जो कोहीलाई कडा कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन १२ औँ राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय दलित आयोग, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समिति, दलित महिला उत्थान सङ्घ (एड्वान), जागरण मिडिया सेन्टरलगायत संघसंस्थाद्वारा यहाँ आज आयोजित, ‘जातीय…