काठमाडौं - सरकारले असोज १ गते शोक बिदा घोषणा गर्दै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै जनही १५ लाख रुपैयाँ र घाइतेको निःशुल्क उपचार गर्ने घोषणा गरेको थियो । साथै, मृत्यु भएकालाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारको थियो । जसअनुसार मंगलबार…