१६ घन्टापछि खुल्यो बिपी राजमार्ग, तर घन्टौं जाममा बस्नुपर्ने बाध्यता

काठमाडौं । सोमबार अपराह्न एक्कासि परेको अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा अबरुद्ध बनेको बिपी राजमार्ग १६ घन्टापछि सञ्चालनमा आएको छ । बीपी राजमार्गको हिजो बगाएको सडकखण्ड मर्मत गरेर मंगलबार मध्यान्हदेखि सडक पूर्ण रुपमा सञ्चालमा आएको हो । प्रहरीका अनुसार अर्को ठूलो पानी नपरुन्जेल यात्रुले चिन्ता लिनुपर्दैन। यद्यपि अप्ठ्यारो सडक र यातायात चापका कारण घन्टौं…