राप्रपाले घोषणा गर्यो भण्डाफोर सभा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशस्तरीय बृहत भण्डाफोर सभा घोषणा गरेको छ । भ्रष्टाचार र व्यथितिविरुद्धमा र हिन्दू राष्ट्र तथा राजसंस्थाको पक्षमा भण्डाफोर सभा घोषणा गरिएको बताइएको छ । पार्टी महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार गण्डकी प्रदेशको पोखरामा फागुन ९ गते, लुम्बिनी प्रदेशको बुटवलमा फागुन १७ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा फागुन १८ गते,…