काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आफुसँग प्रमाण रहेको बताएका छन् । आज संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै प्रमाण चाहिए पेश गर्न तयार रहेको बताएका हुन् । गगन थापा प्रति लक्षित गर्दै नभएको प्रमाण पनि छ भन्दै…