मिडिया र सोसल मिडियाप्रति रविलाई ‘इरिटेसन’

काठमाडौं, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलिय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन् । https://youtu.be/CvZMGMrqi6Y?si=Hicb1cu2Lb9CizHr संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिड्न थाल्ने र त्यसपछी मिडिया र सोसल मिडियामा कसैलाई…