भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गरेको छ । बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज मध्याह्न रामलिला मैदानमा हुने बताइएको…