विवेग पंगेनीको अमेरिकामा नै भयो अन्तिम बिदाई, सम्हालिइनन् सिर्जना

काठमाडौं– नेपाली समाजमा साँचो प्रेमको अमर उदाहरण बनेर अस्ताएका युवा विवेक पंगेनीको अन्तिम दाहसंस्कार भएको छ । लामो समयदेखि चौँथो स्टेजको क्यान्सरसँग पीडित भएको विवेकको डिसेम्बर १७ तारिखमा न्यूयोर्कमा उपचारको क्रममा मृत्यु भएको थियो । उनै विवेकको पत्नी सिर्जन सुवेदी, बुबा पिता मिनराज पंगेनीसहित परिवारजन, साथीभाइ र न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरू उपस्थितीमा…