काठमाडौं– काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रमा ट्याक्सीमा महिलाहरूलाई राखेर यौनधन्दामा लगाउने गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । महिलाहरुलाई ललाई फकाई ग्राहकहरुसँग यौन सम्पर्क राख्न बाध्य पारेको आरोपमा दुई जनालाई प्रहरीेले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–१ घर भएर बालाजु बस्ने सूर्य बहादुर तामाङ उर्फ प्रितम र रामेछापको उमाकुण्ड गाउँपालिका–५ घर भएर…