कलेजो प्रत्यारोपण गर्न आरुषका लागि जुट्यो बीस लाख बढी सहयोग

काठमाडौं– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका– ७ का बालक आरुष श्रेष्ठको उपचारको लागि विभिन्न माध्यमबाट सहयोग जुटेको छ । कलोजे ट्रान्सप्लान्ट गर्नुपर्ने अवस्थामा पुगेका नौ वर्षीय आरुषको उपचारका लागि पहिल्यै नै उपचारमा लाखौँ खर्च भएको र थप खर्च चाहिएको भन्दै उनका बुबा सुमन श्रेष्ठले अपिल गरेका थिए । धन र ऋण गरेर उपचारमा करिब ४० लाखजति खर्च…