रोल्पा- रोल्पामा मदिरा सेवन गरेका एक युवकले गालीगलौज गर्न थालेपछि साथीहरुले नै उनको हत्या गरेका छन् । रोल्पा नगरपालिका- ४ खाद्यटोलमा ग्यारेज संचालन गर्दै आएका २९ वर्षीय शनी भनिने सुनिल पुनको साथीहरुले नै हत्या गरेका हुन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर २ घर भएका उनी रोल्पामा ग्यारेज सञ्चालन गर्थे । उनीमाथि शनिबार राती चक्कु…