काठमाडौं– रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध नै साँधिएको पुष्टि भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बताएको छ। बिहिबार पोखरामा पत्रकार सम्मेलन गर्दै उपसभापति डा स्वर्णिम वाग्लेले हालसम्म रास्वपाले प्रतिशोध दाबी गरेपनि हाल सो कुरा पुष्टी भएको उल्लेख गरेका हुन् । रविलाई हिरासतमा राखेको १२५ घण्टामा प्रहरीले ४, ५ घण्टा मात्रै बयान लिएको उनले बताएका छन् । उनले…