मलेसियाबाट फर्कने क्रममा एयरपोर्टबाटै समातिए फेक अकाउन्ट बनाएर प्रेमिकाको अश्लिल फोटो पठाउने युवक

काठमाडौं– वैदेशिक रोजगारीका लागि मलेसिया बसेर नेपाल फर्किएका युवक एयरपोटबाटै पक्राउ परेका छन् । सुर्खेतका २९ वर्षीय खगेन्द्र ऐरी नेपाल आइपुग्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरिएको हो । उनीमाथि सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोप छ । साइबर ब्युरोका अनुसार पीडित युवती र आरोपित ऐरी नजिकका आफन्त हुन् । करिब तीन वर्षअघि फेसबुक साथी…