कांग्रेस राजनीतिमा गगन–विश्वलाई हार्ने छुट छैन

काठमाडौं । नेपाली कांग्रेस अहिले इतिहासकै संगीन घडीमा छ । नेतृत्व नयाँमा रुपान्तरण गर्ने कि पुरानैलाई निरन्तरता दिने भन्ने विषय पेचिलो बनेको छ । सोही कारण कांग्रेसका केही ऐंजेरु पलाएका नेताले पार्टीलाई खाडलमा हाल्ने तयारी गरेका छन् । सोही कारण १५औं महाधिवेशनको मिति सार्दै लैजाने गरिएको छ । यस्तो अवस्थामा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र…