बालेन प्रधानमन्त्री बनेदेखि सेयर बजार राताम्मे, एकैदिन नेप्सेमा १०५ अंकको पहिरो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन प्रधानमन्त्री भएदेखि सेयर बजारमा गएको पहिरो रोकिएको छैन । साढे २९ सयको विन्दुमा पुगेको नेप्से एक सातामै तीन सय अंकले घटेको हो । जुन अहिलेसम्मकै सबैभन्दा बढी गिरावट हो । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक शतकभन्दा बढी अंकले घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक…