जाजरकोट पहिरोमा उद्धार जारी, २ मृतकको शव निकालियो, २ बेपत्ता

काठमाडौं। जाजरकोट जिल्ला, भेरी नगरपालिका-२, रिसाङ आसपासका विभिन्न स्थानमा अविरल वर्षाका कारण गएको पहिरोमा परी बेपत्ता तथा फसेका मानिसहरूको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, भवानीदल गणबाट मिति २०८३ साउन ३१ गते साँझदेखि खट्टिएको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयहरूको सहकार्यमा उद्धार कार्य सञ्चालन गरिरहेको छ।हालसम्म १० जना घाइतेको उद्धार, २ मृतकहरूको सब निकाल्ने…