म्याद थपका लागि आज रविलाई पुनः अदालतमा उपस्थित गराईँदै

[caption id="attachment_184976" align="alignnone" width="1729"] फाइल तस्बिर[/caption] काठमाडौं– पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले आज पुनः अदालत पेश गर्दैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई आज चौँथोपटक अदालतमा उपस्थित गर्न लागिएको हो । जिल्ला अदालत कास्कीले रविमाथि अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएसँगै उनलाई आज पुनः अदालतमा उपस्थित गराइँदैछ ।…