बालेनको वार्षिक नीति कार्यक्रम पारित, आगामी बर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति

काठमाडौँ - काठमाडौँ महानगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आज राष्ट्रिय सभा गृहमा बसेको १३ औँ अधिवेशनको दोस्रो बैठकमा छलफलपछि नीति कार्यक्रम पारित गरिएको हो । अधिवेशनको पहिलो बैठकमा महानगरपालिकाका प्रमुख शाहले, चालु आर्थिक बर्षका कार्यक्रमलाई ५२ बुँदामा समीक्षा गर्दै आगामी बर्षका लागि ११ बुँदामा नीति र १२५ बुँदामा कार्यनीति पेश गर्नुभएको…