क्यान्सर रोगको उपचाररत महिलको अस्तपाल भवनबाट हाम फालेर मृत्यु

ललितपुर– थाइराइडको क्यान्सरको उपचार गराइरहेकी एक महिला अस्पतालको तेस्रो तलाबाट हाम फालेकी छिन् । ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा भर्ना भएकी महिला शनिबार अस्पतालबाट हामफालेकी महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ८ की ६४ वर्षीया पुनमाया तामाङ हामफालेर गम्भीर घाइते भएसँगै पाटन अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आइतबार मृत्यु…