एनपिएलको उदघाटन खेलको सबै टिकट बिक्री

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) सोमबार उद्घाटन हुँदैछ । तर उदघाटन खेलको सबै टिकट बिक्री भएको छ । उदघाटन खेल साविक विजेता जनकपुर बोल्टस र काठमाडौं गोर्खाजबीच हुँदैछ । पहिलो खेलका लागि सबै टिकट बिक्रि भइसकेकाले टिकट नहुनेलाई घरमै बसेर खेल हेर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले आग्रह गरेको छ । क्यानका सचिव पारस खड्काले…