रास्वपाको महिला उपसभापतिमा सोविता–तोसिमा बिच कडा भिडन्त

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरूको अन्तिम सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीको मात्रै उम्मेदवारी परेको छ। यससँगै दुवै नेतृबीच महिला उपसभापति पदका लागि कडा प्रतिस्पर्धा हुने निश्चित भएको हो। सोविता…