हलिउड र बलिउडमा चर्चित धेरै कलाकार छन् जसको शैक्षिक योग्यता कम रहेको देखिएको छ । त्यस्तै साउथ चलचित्रमा पनि यस्ता थुप्रै स्टारहरु छन् जसको शैक्षिक योग्यता कम रहेको छ । साउथका केही स्टारहरुको शैक्षिक योग्यता : १. धनुष सुपरस्टार रजनीकान्तको ज्वाँई समेत रहेका नायक धनुषले १० कक्षा सम्म अध्ययन गरेका छन् । साउथको साथै बलिउडमा…