काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई लिखित जवाफ दिएका छन् । एक महिलासँग आपत्तिजनक तथा धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिने अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सुनारले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् । रास्वपा केन्द्रीय अनुशासन आयोगले प्रकरणबारे उठेका…