Logo

उषा खड्गीको बेडरुम पुग्दा जे देखियो

सेलिब्रेटीहरु फेशनको मामिलामा निकै ‘कन्सियस’ हुन्छन् । पब्लिक फिगर भएपछि ड्रेसमा ध्यान दिनेपर्छ। त्यसैले जहिँकतै निस्किँदा लाई होस् या पुग्दैगर्दा फेशनेवल बन्न अनेकन ड्रेस जुटाउनै पर्ने हुन्छ । त्यसैपनि महिला सेलिब्रेटीहरु ड्रेसको मामिलामा अझै बढि सौखिन हुन्छन् ।

पुर्व मिस नेपाल उषा खड्गीमा पनि यस्तै कुरा लागु हुन्छ । उषा देशी विदेशी ब्राण्डका ‘क्लोजेट’हरुकी सौखिन मध्येकी एक हुन् । ‘क्लोज टु क्लोजेट’ इपिसियोडमा यहाँ हेर्नुहोस, ‘मिस नेपाल २०००’ उषा खड्गीको बेडरुम पुग्दा जे देखियोः थप जानकारीको लागि भिडियो :-

प्रतिक्रिया दिनुहोस्