Logo

Exclusive : एउटा गीतबाट चर्चित बनेका अशोकलाई आयो चलचित्र खेल्ने अफर, तर टंक बुढाथोकीले किन रोके ? (भिडियो)

भाइरल व्वाई अशोक दर्जी अहिले एकदमै चर्चा छन् । उनले गाएको पहिलो गीत ‘मन बिनाको धन’ ले युट्युबमा करोड बढी भ्यूअर्स पाइसकेको छ । यो गीतको लोकप्रियतासँगै शोक दर्जी एक चर्चित सेलिव्रेटी बनेका छन् । अहिले जो कोही उनको हरेक कृयाकलापमा चासो राख्ने गर्दछन् । हालैमात्र मलेसियाको सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएका अशोक दर्जीलाई धेरै गीतबाट गाउनका लागि अफर आइसकेका छन् । तर, उनी अब अध्ययनमा ‘फोकस’ हुन चाहन्छन् । अशोकलाई अहिले संगीतकार तथा गायक टंक बुढाथोकीले ‘गाइड’ गरिरहेका छन् । अहिले उनलाई नेपाली फिल्मबाट समेत अभिनयका लागि अफर आइरहेको छ । केही निर्देशकले संगीतकार बुढाथोकीको अफिसमा पुगेर अशोकलाई लिएर फिल्म बनाउन चाहेको इच्छा व्यक्त गरेका छन् । थप जानकारीको लागि हेर्नुहोस् भिडियो…

प्रतिक्रिया दिनुहोस्