Logo

पूर्वराजा ज्ञानेन्द्र शाहका यी अति दुर्लभ तस्वीरहरु, युवा अवस्थामा के सम्म गरेनछन् !

नेपालका शाहवंशीय अन्तिम राजा ज्ञानेन्द्र शाह अहिले पनि सधै चर्चामा रहने गर्नुहुन्छ । पूर्वराजा राजा बन्नु भएका शाह मुलुकमा गणतन्त्र स्थापना भए पनि स्वदेशमै बसेर विश्वमै उदाहरण प्रस्तुत गर्न सफल हुनु भएको छ ।

देश विदेश घुमिरहने पूर्वराजा ज्ञानेन्द्रले खास खास बेला विज्ञप्ति जारी गरेर देश र जनताप्रतिका चिन्ता व्यक्त गर्दै आउँनु भएको छ । ज्ञानेन्द्र वीर विक्रम शाह नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति हुनुहुन्छ । सन् २००७ मा त्रिभुवन र बुवा महेन्द्र भारतबाट भारत सवारी भए पछि राणा शासकहरूबाट मौसुफलाई राजा बनाई श्रीपेच पहिराइएको थियो ।

त्यसको पचास वर्ष पछि राजा वीरेन्द्र को स्वर्गे पश्चात् मौशुफबाट पुनः नेपालमा आफ्नो परम्परा र धर्मको रक्षाका निम्ति नेपालको अभिभावकत्व ग्रहण गरेका थिए ।

राजा महेन्द्रका छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा रहेका थिए । २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा बीरेन्द्र लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको मृत्यु भएपछि राजा बीरेन्द्रका भाई ज्ञानेन्द्र राजा हुनु भएको थियो ।

उनी सरकारले देशमा भई रएको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते आफ्ना प्रजाको रक्षा र मुलुकमा देखा परेको अराजकतालाई समाप्त पारी सुन्दर शान्त नेपाल निर्माणका उदेश्यले जनतालाई शान्ती प्रदान गर्न सफल हुनुभयो । उहाँका केही तस्बिर अहिले सामाजिक सञ्जालमा खुबै भाइरल भइरहेका छन् ।

यस्तै,नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा को’रोना भा’इरसको सं’क्रमण फैलिन नदिन चीनले नेपालमा हुने नियमित उडानलाई घटाएको दा’बी गरेकी छन् । उनले समूहमा हुने भ्रमण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताएकी छन्।

बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूतले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दूतावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्।

‘एउटा राम्रो आपतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रोकथाम तथा नियन्त्रणको काम प्रभावकारी हुनसक्छ,’ उनले भनिन्, ‘यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको संलग्नतामा जवादेही तरिकाले हुनुपर्छ ।

सरकार, सामाजिक संघ संस्था र सर्वसाधारण जनताले आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्दछ । खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले नकरात्मक हल्लाहरुसँग लड्न पनि सहयोग पुर्‍याउँछ।’

महामारी रोकथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको राजदूत होउले बताइन् । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्।

राजदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको माहामारीबाट आक्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐक्यवद्धता र सद्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् । ‘चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन् । नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो सहयोग चुक्ता गर्ने छन्,’ यान्छीले भनिन्।

विकसित देशहरुले वैज्ञानिक अनुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई सहयोग प्रदान गर्नुपर्ने उनको भनाइ थियो । उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्