Logo

Exclusive: बिहेपछि आँचल शर्माको पहिलो जन्मदिन, आचल को बर्थडेमा उदिप ले दिए अंगालोभरिको गिफ्ट !(हेर्नुहोस भिडियो सहित )

फागुन २९ गते प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी नायिका आँचल शर्माको आज जन्मदिन परेको छ । नायिका आँचलले बुधबार आफ्नो जन्मदिन मनाइरहेका तस्विरहरु पनि बाहिरि आइरहेका छन् । आज बाल आश्रममा गएर उनले जन्मदिन मनाएको समाचार पनि बाहिर आइरहेका छन् ।

यसैबिच नायिका आँचललाई उनका पति उदिपले जन्मदिनमा दुई लाखको ब्याग उपहार दिएको समेत बताइएको छ ।
विवाहपछिको आँचलको पहिलो जन्मदिन भएकाले विशेष मानिएको छ । आँचलको विबाहमा हेलिकप्टरमा उदिपको इन्ट्री, ६० लाखको हिराको गहना , १६ लाख रुपैयाँ बराबरको लेहेंगा, लगायतका समाचारहरुले राम्रो चर्चा पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्