Logo

बिकिनीमा उत्रिइन् रिमा विश्वकर्मा

अभिनेत्री रिमा विश्वकर्मा बिकिनीमा उत्रिएकी छिन् । कमेडी च्याम्पियन्सको होस्ट रहेकी रिमा शोको पहिलो सिजन सकिएपछि माल्दिभ्समा विदा मनाउन पुगेकी हुन् ।

रिमाको बिकिनी तवीर सामाजिक संजालमा आएसँगै केहीले भने उनीमाथि प्रश्न पनि उठाएका छन् । कोरोनाभाइरको संक्रमणका बीच अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेका बेला उनी यसरी विदेश पुगेको भन्दै प्रश्न गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्