Logo

पलका म्यानेजर भन्छन् : पललाइ मार्ने मास्टर प्लान थियो(भिडियो)

काठमाडौँ , १३ फागुन । पल शाहको म्यानेजर भनिएका कृष्ण जोशि अनलाइन टिभि नेपालको सम्पर्कमा आएका छन् । अनलाइन टिभि नेपालसंग भएको कुराकानिमा पल शाहको ज्यान नै मार्ने खालको मास्टर प्लान बनेको उनले जिकिर गरेका छन् ।

उनले भनेका छन् म लगायत जति पनि छौँ सबैलाइ कारवाहि हुनुपर्छ । आफुले पल माथि भएको सड्यन्त्रको पस्चाताव भएको उनको भनाइ छ । हामिहरु कारबाहिका भागिदार छौँ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्