Logo

मिस्टर बिस्ट बने सर्वधिक युट्युब सबस्क्राइबअर भएका युट्युबर

काठमाडौं– विश्वका चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ सर्वधिक युट्युब सबस्क्राइबअर भएका युट्युबर बनेका छन् । हालसम्म सर्वाधिक सबस्क्राइबअर रहेको टि–सिरिजलाई पछि पार्दै मिस्टर बिस्ट सर्वधिक युट्युब सबस्क्राइबअर भएका युट्युब च्यानल बनेको हो ।

भारतीय संगीत एवं फिल्म निर्माण कम्पनी टि–सिरिजका सब्सक्राइबर २६ करोड ६७ लाख ६ हजार भन्दा बढी छन् । सामाजिक कामहरुदेखि कसैले नगरेका कामहरुको भिडियो बनाउनका लागि चर्चित मिस्टर बिस्टको ६७ लाख ७ हजार भन्दा बढी सब्सक्राइबर पुगिसकेको छन् ।
२६ वर्षीय मिस्टर बिस्टको नामबाट चर्चित जेम्स स्टेफन डोनाल्डसन अमेरिकन युट्यूबर हुन् ।

 

प्रतिक्रिया दिनुहोस्